राजनीति समाचार

कांग्रेसले फेरी सार्‍यो महाधिवेशन मिति

Buzz Education

कार्तिक ११ बुधबार बसेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन कमिटीको बैठकले  १४ औं महाधिवेशन तालिका सारेको छ । बैठकले आगामी मंशिर २७ देखि १९ गते गर्ने गरी मिति सारेको हो ।
नेपाली कांग्रेसको सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । यीमध्ये रसुवा बारा र रौतहटको  क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन ।
कतिपय ठाउँमा वडा अधिवेसन र नगर अधिवेशनको टुङ्गो लाग्न पनि सकेको छैन ।
प्रधानमन्त्री देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका लगतै पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले बुधबार नयाँ कार्यतालिका ल्याएको हो ।

Buzz Education

ताजा समाचार

दुर्गेस थापाको नंया गीत “”फेरी बिबादमा, प्रशारण रोक्न माग ।

Madhyapur Diary

नेपाल कोरिया मैत्री अस्पतालमा बालबालिका आईसीयू सुभारम्भ ।

Madhyapur Diary

मंशिर ११ गते मध्यपुरको बोडेमा तेस्रो एपिक अवार्ड हुँदै । ख्याति प्राप्त सयौं कलाकारहरू मध्यपुर आउदै |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy