समाचार स्वास्थ्य

नवलपरासीकी सियोनाको उपचारको लागि उठ्यो १९ करोड ४० लाख रुपैया ।

Buzz Education

कार्तिक  ८ बिश्वकै दुर्लभ मानिने “एस एम ए ” रोग लागेका पश्चिम नवलपरासी रामग्राम २ परासी का डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङकी छोरी सियोनाको उपचारका लागि १९ करोड ४० लाख रुपैया संकलन भएको छ ।
सियोनाको उपचारको लागि हालसम्म १ करोड २४ लाख संकलन भएको र पाँच बर्ष सम्म उपचार र औषधि  खर्चका लागि ७ करोड लाग्ने बताईएको छ ।

बिज्ञापन
बिज्ञापन

सियोनालाई दुर्लभ मानिने ‘एस एम ए’ रोग लागेपछि उपचारका लागि देश विदेशबाट रकम संकलन गरिएको थियो । संकलन भएको सबै रकम उपचारमा खर्च नहुने भएपछि डाक्टर श्रेष्ठले ७ करोड रुपैयाँ बाल स्वास्थ्यको लागि साझेदारी नेपाल नामक संस्थालाई उपलब्ध गराएकाे छ । उपचारबाट बाँकी रहेको अरु रकम सामाजिक कार्यमा खर्च गरिने डाक्टर श्रेष्ठले जानकारी दिएका छन् ।

Buzz Education

ताजा समाचार

कौशलटारमा CHITF तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

विनायकमा कराते र जिमनस्टिक प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

काठ्मान्डौमा बुधबार यो बर्षकै चिसो दिन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy