अर्थतन्त्र समाचार

अबिरल बर्षाका कारण नष्ट भएको धान बालीको क्षतिपुर्ति दिन राष्ट्रपतिको आग्रह ।

Buzz Education

कार्तिक -४ -राष्ट्रपति बिद्या देबी भण्डारीले अबिरल बर्षा र बाढीका कारण धानबालीमा भएको नोक्सानी को क्षतिपूर्ति दिन र राहत दिन आग्रह गर्नु भएको छ ।

बिज्ञापन
बिज्ञापन

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस बिज्ञप्तिमा नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गर्नु भएको हो ।


‘प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न आग्रह गर्नुभएको छ’ बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन
बिज्ञापन

राष्ट्रपति भण्डारीले सम्‍पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्‍यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन आग्रह गर्नु भएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा यसप्रकार छ ।

बिज्ञप्ति
बिज्ञप्ति r
Buzz Education

ताजा समाचार

श्रीमतीको हत्या पश्चात श्रीमान द्वारा आत्महत्या प्रयाश ।

Madhyapur Diary

विनायकमा स्वास्थ्य परीक्षण कार्यक्रम

Madhyapur Diary

फेरी बढ्‌यो पेट्रोलियम पदार्थको मूल्य। कुनको कति ?

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy