समाचार समाज

श्रीमतीको हत्या पश्चात श्रीमान द्वारा आत्महत्या प्रयाश ।

Buzz Education

उदयपुर जिल्लामा ७० बर्षका एक व्यक्तिले आफ्नी कान्छी श्रीमतीको हत्या गरेका छन भने हत्या पश्चात आफ्नै घाटी रेटी आत्म हत्याको प्रयाश समेत गरेका छन ।
लिम चुहाबुङ गाउँपालिका वडा का ७० बर्षिय सन्त बहादुर राईले ५६ बर्षिय कान्छी श्रीमती चुतुरमायाको हत्या गरेको प्रहरी नायब निरिक्षक बेद प्रसाद गौतमले जानकारी दिएका छन । घटना मंगलबार राती११ बजे घटेको जनाईएको छ । कान्छी श्रीमतीले आफुलाई छोडेर जाने डरले उनको हत्या गरेको बताईएको छ । कान्छी श्रीमतीले १ दिनको लागि कहिं गएको भएपनि श्रीमानले आफुलाई छोडेर गएको सम्झने गरेको बताईएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Buzz Education

ताजा समाचार

भक्तपुर इन्टरनेसनल अस्पताल मा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा सुरु ।

Madhyapur Diary

भक्तपुर उद्योग बाणिज्य संघमा शिव प्रसाद मानन्धरको नँया नेतृत्व ।

Madhyapur Diary

अन्तर्राष्ट्रिय नारी दिवस आज मनाउदै

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy