समाचार

बझाङमा पहिरोमा परी १३ जना सम्पर्कबिहिन

Buzz Education

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार पहिरो जादा २३ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानीय विस्थापित भई त्रिभुवन माध्यामिक बिद्यालय महेन्द्रधारमा बसिरहेका छन् भने गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती माध्यामिक बिद्यालय पाराकाट्नेका शिक्षक मदन बहादुर साउँदले बताएका छन् ।

Buzz Education

ताजा समाचार

मध्यपुर -८ बोडेको मिनी कोशी तप्पुमा हिउँदेचराहरुको गणना गरिंदै ।

Madhyapur Diary

काठ्मान्डौको मनोहरामा बोरीङ गर्दा ग्याँस निस्कियो ।

Madhyapur Diary

नेवाः पत्रकार राष्ट्रिय दबु : भक्तपुर शाखाको बार्षिक साधारण सभा कार्तिक २४ गते हुने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy