असोज – २३ नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ६० नंया कोरोना संक्रमित थपिएका छन ।१२ हजार ३१ जनामा गरीएको परिक्षणमा ७ सय ६० नया संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नँया थपिएका मध्ये काठ्मान्डौ उपत्यकाका मात्रै २ सय २७ जना रहेका छन जस मध्ये काठ्मान्डौका १४५, ललितपुरका ५७ र भक्तपुरका २५ रहेका छन ।
शनिवार कोरोना संक्रमनका कारण मृत्यु हुनेको संख्या ११ रहेका छन । यो सहीत नेपालमा कोरोना सेक्रमनका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ ।
पछिल्लो२४ घण्टामा निको हुनेको संख्या ८ सय ९९ जना रहेको छ ।
previous post