मनोरञ्जन विश्व समाचार

इन्डोनेसिमा एक युवाले गरे राइस कुकुर संग बिहे

Buzz Education

मानिसहरू चर्चा कमाउन आजभोलि अनेक हर्कत गर्ने गर्छन । इन्डोनेसियाको जाभा प्रान्तका खोईरूल अनम नामका एक व्यक्तिले आफुले भात पकाउने राईस कुकर सँग बिहे गरेका छन । खोईरूल अनमले आफ्नो सामाजिक सन्जाल मार्फत थुप्रै तस्वीर हरु सार्वजनिक गरेका छन जस्ले उनले राइस कुकर संग गरेको बिहेको पुष्टि गर्छ । तस्वीरमा देखिए अनुशार राईस कुकरलाई पनि सेतो दुलहीको पहिरन लगाईएको थियो । ती तस्वीरहरु सार्वजनिक गर्दै लेखेका छन” गोरी, आज्ञाकारी, मायालु र खाना पकाउनमा माहीर ।”

राईस कुकर संग बिहे

उनका तस्वीरहरू सामाजिक सञ्जालमा आए लगतै भाईरल बनेका थिए ।
तर उनको राईस कुकर संगको बिवाह भने निक्कै छोटो समयको लागि मात्रै टिक्यो । बिहे भएको केही दिन भित्रै
राईस कुकरले भात मात्रै पकाउन जानेको र अरु खानेकुरा पकाउन नजानेको भन्दै सम्बन्ध बिच्छेद गरेका छन ।

धेरैले उनको यो हर्कतलाई लिएर आधुनिक मानिसहरु प्रतिको व्यङ्यको रूपमा लिएका छन ।

Buzz Education

ताजा समाचार

नया सवारी चालक आबेदन खुल्ने

Madhyapur Diary

दक्षिण कोरियाले इरानलाई १० लाख ऐस्ट्रोजेन खोप दिने ।

Madhyapur Diary

थप १ हजार ८९ जना कोरोना संक्रमित थपिए ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy