टीभी मनोरञ्जन

ड्रग्स पार्टीबाटशाहरूख खानका छोरा पक्राउ

Buzz Education

समुद्रको बिचमा भईरहेको कुज ड्रग्स पार्टीबाट चर्चित बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान लगाएत अरबाज मर्चेन्ट, मूनमून धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त चोकर र गोमित चोपडा  पक्राउ परेका छन । समुद्रको बिचमा ठूलो क्रुज सिपमा ड्रग्स पार्टी भईरहेको सुचनाको आधारमा उनीहरूलाई यात्रु बनेर पुगेका एनसिबी ले पक्राउ गरेका हुन । एनसीबी मुम्बईका निर्देशक समीर वानखेडेले यही मामिलामा आर्यनसँग जाँच गरिरहेको बताएका छन् ।
एनसीबी प्रमुख एसएन प्रधानले मुम्बई क्रुज ड्रग्स मामिलामा निष्पक्ष जाँच गरिने प्रतिबद्धता जनाएका छन् । प्रधानले भने – यस मामिलामा हामी निष्पक्ष भएर काम गरिरहेका छौँ । यस मामिलामा बलिउड अभिनेता केही धनी मानिसहरू पनि जोडिएका छन् । त्यहाँ जो भए पनि हामी हाम्रो काम कानुनको दायरामा रहेर गर्ने छौँ ।
(बिबिसी हिन्दि बाट )

Buzz Education

ताजा समाचार

मध्यपुरमा तेस्रो एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न, नामावली सहित

Madhyapur Diary

आज बिजया दशमी – टिकाको साईत बिहान १० बजेर २ मिनेट

Madhyapur Diary

मध्यपुरमा तेस्रो एपिक अवार्ड उत्कृष्ट ५ लाई प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy