खेलकुद

मन्देकाजीले जिते दुई स्वर्ण

जर्मनीको चिम्निजमा नेपालका मन्देकाजी श्रेष्ठले दुई स्वर्ण पदका जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी उनले सिनियर एकल काता र ३० वर्ष माथिको उमेर समूहको एकल कातामा स्वर्ण जितेका हुन् ।
मुकुन्द्र महर्जनले ३० वर्ष माथिको उमेर समूहमा स्वर्ण जितेका छन । ७५ केजी तौल समूहमा उनले कास्य पदक जितेको छन ।
त्यस्तै नेपालका सुमन तिमल्सिनाले सिनियर एकल कातामा कास्य र आफ्नो उमेर समूहमा स्वर्ण पदक जितेका छन् ।

प्रतियोगितामा जर्मनी, पोल्याण्ड, अष्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम लगायतका देशको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

म.थि.न.पा द्वारा तेक्वान्डो खेलाडी तथा प्रशिक्षकहरुलाई ट्रयाक शुट बितरण तथा बिदाई कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

मध्यपुर लिगको २७ औ खेलमा वडा न ९ द्वारा वडा ७ पराजित | नतिजा ० – ५

Madhyapur Diary

मध्यपुर लिगको २६ औं खेलमा वडा ८ र ६ गोलरहित बराबरी ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy