समाचार समाज

बोडेको कमल पोखरीमा डुबेर ६ बर्षिय बालकको मृत्यु

Buzz Education

असोज – १३ – मध्यपुर थिमि नगरपालिका वडा न ८ बोडे स्थित कमल पोखरीमा दिउँसो एक बालकको डुबेर मृत्यु भएको छ । पोखरीको डिलमा खेल्ने क्रममा खसेर मृत्यु भएको बताईएको छ।


महानगरीय प्रहरी परिसर भक्तपुरका नायब निरिक्षक दिपक गिरीले दिएको जानकारी अनुशार हाल बोडेमा बसोबास गर्दै आएका खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका घर भएका रमेश खडकाको ६ बर्षिय छोरा रोशन खड्का दिउँसो पोखरीमा खसेर मृत्यु भएको बताईएको छ । स्थानियको सहयोगमा उद्वार गरी अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो।

कमल पोखरी बोडे
कमल पोखरी ,बोडे

हालै मात्र पुननिर्माण सम्पन्न भई डुङगा समेत सञ्चालनमा आएको ऐतिहासिक कमल पोखरीमा भएको घटना बाट स्थानीय जनता स्तब्ध बनेका छन ।

बिज्ञापन
बिज्ञापन
Buzz Education

ताजा समाचार

बोडेमा चिमालय च्यारिटीको स्तनपान तथा मातृ शिशु स्वास्थ अभिमूखिकरण तालिम सम्पन्न ।

Madhyapur Diary

क्वाटी पुन्हीको बारेमा रोचक जानकारी

Madhyapur Diary

नेवा: पत्रकार राष्ट्रिय दबु:द्वारा स्वः पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०६ औं जन्मजयन्ती मनाईयो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy