
भाद्र ३० -आफ्नै आमाबुबाले प् महिने छोरीको हत्या गरेको आरोपमा रुपन्देहीमा एक दम्पति पक्राउ परेका छन । गोडेवाह ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाहले घरको छटमा घाँटी रेटेर मारेको प्रहरीले जनाएको छ।
घट्ना के कति कारणले घटयो राम्ररी खुल्न बाकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुशार जग्गा सम्बन्धि बिबादका कारण उक्त घटना घटेको प्रारम्भिक अनुशन्धान बाट थाहा हुनु आएको । २६ गते बिहान शिसुको हत्या भएको जानकारी आएपछी प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा रेणुको साडिमा आलो रगत भेटीएको ,कौशि र , आलो रगत जमेको अवस्थामा पाईएको बताईएको छ।

