राजनीति समाचार

क्रान्तिकारी बिधार्थी संघ र क्रान्तिकारी युवा संघको एमसिसी बिरोधि जुलुसमा प्रहरी दमन – दर्जनौ घाईटे

Buzz Education
  •  भदौ – २१ नेपाल मजदुर किसान पार्टीका जनवर्गिय संगठनहरू नेपाल क्रान्तिकारी बिधार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको आयोजनामा एमसिसी परियोजनाको बिरुद्धमा भएको प्रदर्शनमा ब्यापक प्रहरी हस्तक्षप भएको छ।

त्रिबि शिक्षण अस्पतालको पश्चिम पट्टिको गल्लीमा प्रदर्शनकारीहरूलाई अन्धाधुन्द प्रहरीले लाठि प्रहार गर्दा दर्जनौ प्रदर्शनकारीहरू घाईटे भएका छन ।

प्रत्यक्षदर्शीहरूका अनुशार प्रहरीले गरेको लाठी प्रहारबाट कृष्ण प्रसाद दुमरू गम्भीर घाईटे भएका छन । उनको अहीले शिक्षण अस्पतालमा उपचार भईरहेको जनाईएको छ।

Buzz Education

ताजा समाचार

कमेडी च्यापियन उपबिजेता बिक्की लाई मात्रृशोक

Madhyapur Diary

इम्यानुअल द्वारा जेनिठ ९-१ गोल अन्तरले पराजित ।

Madhyapur Diary

नवलपरासीकी सियोनाको उपचारको लागि उठ्यो १९ करोड ४० लाख रुपैया ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy