राजनीति समाचार

क्रान्तिकारी बिधार्थी संघ र क्रान्तिकारी युवा संघको एमसिसी बिरोधि जुलुसमा प्रहरी दमन – दर्जनौ घाईटे

Buzz Education


त्यस्तै प्रहरी दमनमा भक्तपुर नपा वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, युवाहरू कृष्णप्रसाद कोजू, जगतराम धुख्वा, रत्ना चवाल, श्याम बासुकला, रामेश्वर रानामगर, दिनेश विक लगायत दर्जनौं घाइते भएका छन् ।


  • हजारौको सहभागीता रहेको उक्त बिरोध जुलुस रत्नपार्क बाट सुरु भई अमेरिकी दुताबास जाने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो। तस्वीर – डिल्ली बहादुर पुन
Buzz Education

ताजा समाचार

प्रशिक्षक अब्दुल्लाह अल्मुराईरी नेपाल आउने

Madhyapur Diary

मध्यपुर थिमिमा राष्ट्रिय भारतोलन प्रतियोगिता हुने ।

Madhyapur Diary

बोडेमा २३ औं बिबिध भाषा साहित्य सम्मेलन कार्तिक १९ गते हुँदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy