समाचार समाज

सवारी लाईसेन्स परीक्षा आज देखि हुँदै

Buzz Education

भदौ १९ – गत बैशाख १५ गतेदेखि सवारी चालक अनुमति परीक्षाको लिखित र प्रयोगात्मक परीक्षा स्थगन गरीएको अवस्थामा बाग्मती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले सवारी चालक अनुमति पत्रको परिक्षा आईतबार देखि सुरु गरेको छ ।
मन्त्रालयद्वारा भदौ १३ मा जारी गरेको सुचना अनुशार प्रयोगात्मक परिक्षाका लागि बायोमेट्रिक गरी लिखित परिक्षा दिने र लिखित परिक्षा दिई प्रयोगात्मक परिक्षा दिने तथा एकपटक परिक्षा अनुतीर्ण हुने तथा बर्ग थपका लागि राजस्व तिरी सकेका परिक्षार्थीका लागि परिक्षा हुने जनाएको छ ।कोरोना का कारण देशभरी करीब ८ लाख लाभग्राही परिक्षाका लागि कुरेर बसेका छन । हालै यातायात ब्यबस्था बिभागले भने सवारीचालक अनुमतिपत्र परिक्षा सञ्चालन तथा ब्यबस्थापन मापदण्ड२०७८ स्वीकृत गरेकाले परिक्षा सञ्चालन गर्न बाटो खुलेको हो।
नया मापदण्ड अनुशार परिक्षार्थीले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्नु पर्छ भने परिक्षाका क्रममा भिडभाड नगरी भौतिक दुरी कायम गर्नुपने, परिक्षा केन्द्र प्रवेश गर्न अगाडी तापक्रम जाच्नुपर्ने र प्रश्नपत्र बितरण तथा हाजिरी गराउँदा सावधानी अपनाउनु पर्ने नियम लागु गरेको छ ।

Buzz Education

ताजा समाचार

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

Madhyapur Diary

बोडेको धुन्चे पाखो मा स्कुटर दुर्घटना हुदा १ को मृत्यु ।

Madhyapur Diary

प्रदिप नेपालले माधब नेपालको साथ छोडे – तपाईले पनि झेलि गर्न सिक्नु भएछ ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy