राजनीति समाचार

नेतृत्व नयां पुस्तालाई हस्तान्तरण गर्न तयार छु – माधब नेपाल

Buzz Education

मध्यपुर डायरी – नेकपा ऐमाले बाट टुक्रिएर छुटै पार्टी गठन गरेका नेकपा ( एकिकृत समाजबादीका ) अध्यक्ष माधब कुमार नेपालले आफूलाई साथ नदिएका नेताहरुलाई पार्टीमा प्रवेश गरे आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताउनु भएको छ । उहाले साथ छोडेका दोस्रो पुस्ताका नेताहरूलाई नव गठीत नेकपा (एकिकृत समाजबादी ) मा आउन आव्हान पनि गर्नु भएको छ ।

advertisement
आफू कहील्यै पदको लागि नलागेको बताउनु हुँदै दोस्रो पुस्ताका नेताहरुलाई अध्यक्ष बन्न आवहान गर्नुभएको हो। आफू बिचार , सिद्धान्त र मूल्य मान्यताको लडाई लडेको र केही बर्ष भित्रमा सक्रीय राजनीति बाट बाहिरीने बताउनु भएको हो। ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै ओलिले आफ्नो प्रतिगामी कदमलाई सच्याउन तयार नभएकोले आफूले छुटै पार्टी गठन गरी अगाडी जान परेको बताउनु भएको छ।

advertise
अहीले आफू बिरुद्ध झुठा प्रचार गरीएको र त्यस्तो झुठमा नपर्न सबैलाई आग्रह पनि गर्नु भएको छ। अरुको चरीत्र हत्या गर्न लागि पर्ने मानिस ईमान्दार कम्यूनिष्ट बन्न नसक्ने बताउनु भएको छ। पार्टीमा पदलोलुप नबनि ईमान्दार भई काम गर्न सम्पूर्णमा उहाँले आग्रह पनि गर्नु भएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरका नेपाली कांग्रेस नेता गणेश मान चक्रधर केन्द्रिय सदस्यको उम्मेदबार

Madhyapur Diary

मध्यपुर ८ बोडेको पांचो गणेश साकोस द्वारा खुल्ला रक्तदान कार्यक्रमको आयोजना ।

Madhyapur Diary

पाँचबुँदे प्रतिबद्धतासहित सरकारलाई टिकटकको पत्र : फुकुवाका लागि आग्रह

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy