Uncategorized

भक्तपुर जिल्ला पावरलिफटिङ संघको गठन । अशोक घजुको नेतृत्व ।

Buzz Education

नेपाल पावरलिफ्टिङ संघका संगठन विभाग प्रमुख श्री बुद्धि जंग कार्कीको विभागीय कार्य अन्तर्गत नेपाल पावरलिफ्टिङ संघका केन्द्रीय महासचिव श्री शुक्रराज प्याकुरेलको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्ला पावरलिफ्टिङ संघ घोषणा गरीएको छ। भक्तपुर शारीरिक सुगठन संघ का अध्यक्ष श्री बाबु काजी मानन्धरले सभापतित्व गर्नु भएको उक्त कार्यक्रममा अन्य अतिथिहरुमा संघका केन्द्रीय सदस्य बुद्धि जंग कार्की ,उत्सव अधिकारी, काठमाडौं जिल्ला संघका अध्यक्ष श्रीकृष्ण अधिकारी , ललितपुर जिल्ला संघका अध्यक्ष विजय , ललितपुर जिल्ला संघका कोषाध्यक्ष श्री प्रित लामा तथा व्यायाम व्यवसायी संघ, काठमाण्डौंका सचिव जगन अधिकारी लगाएतका हुनुहुन्थ्यो। भक्तपुर जिल्ला पावरलिप्टिङ संघको नया चयन भएका पदाधिकारीहरूमा अध्यक्षमा अशोक घजु, उपाध्यक्षमा रोशन मानन्धर त्यस्तै अर्का उपाध्यक्षमा रमेश प्याठ, सचिबमा रन्जना सितिखु र कोषाध्यक्षमा रत्न सुन्दर झुकुसी रहेका छन । त्यस्तै सदस्यहरूमा सदस्यहरु:
श्याम लाखा ,
रामेश्वर कुशी
सुनिल तज
प्रेम कृष्ण चक्रधर
प्रवेश श्रेष्ठ
सुसन द्वारे
रोजिना खयामाली
तारा खाइजु

Buzz Education

ताजा समाचार

गठ्ठाघरमा बसको ठक्कर बाट स्कुटर चालकको मृत्यु ।

Madhyapur Diary

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

Madhyapur Diary

मध्यपुर थिमिमा अन्तर नगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिता उद्वघाटन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy