विज्ञान प्रविधि शिक्षा समाचार

मानब रहित बिमान द्वारा २६ दिनसम्म निरन्तर उडान भरी नया रेकर्ड कायम ।

Buzz Education

बिमान निर्माण कम्पनी एअरबसले हाल सम्मकै सबै भन्दा लामो समय मानब रहित बिमान उदाई नया विश्व किर्तिमान कायम गरेको छ । सौर्य उर्जा बाट सञ्चालन हुने एअर बसको जेफर एस नामक उक्त मानब रहित बिमानले निरन्तर २६ दिनसम्म उदान भरी आफै द्वारा सन २०१८ मा कायम गरीएको रेकर्ड समेत तोडेको छ । दिनमा सुर्यको प्रकाशले चल्ने उक्त बिमान रातमा भने ब्याट्री बाट चलाउने ब्यबस्था गरीएको थियो । प्रतिकुल मौसम बाट बच्न तथा व्यबसायिक हवाई उडानहरूले डिस्टर्ब नगरोस भन्नका खातिर बायु मण्डलको उच्च भागमा बिमान उडाईएको बताईएको छ । उक्त बिमान अमेरिकाको एरिजोना स्थित परिक्षण केन्द्र बाट उडेट अमेरिकाको बेजिल सम्म पुगेको तथ्यहरूले देखाएको छ । बिमानको परिकल्पना तथा निर्माण युकेमा गरिएको उक्त जेफ्ट नामक बिमान क्रिस केलेहरले आबिश्कार गरेका हुन । क्रिस केलेहरको मृत्यू भने सन २०१५ मा नै भईसकेको छ ।

Buzz Education

ताजा समाचार

एमसिसी नेपालले नुवाकोटको रातमाटेमा जग्गा खाली गर्न निकाल्यो सुचना ।

Madhyapur Diary

यातायात कार्यालयका सम्पूर्ण सेवा अनिश्चित कालका लागि बन्द ।

Madhyapur Diary

जनकपुरमा खानेपानीका शाखा प्रमुख कुटपिट तथा अर्धनग्न नगर परिक्रमा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy