राजनीति समाचार समाज

मथिनपा उपप्रमुख अन्जना मधिकर्मीको दोस्रो कार्यकालका लागि पार्टीमा उम्मेदबारी दर्ता ।

Buzz Education

चैत्र – २६-मध्यपुर थिमि नगरपालिका उपप्रमुख अन्जना देबी मधिकर्मीले आसन्न बैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा पुन उपमेयर पदमै दाबेदारी प्रस्तुत गर्नु भएको छ । नेपाली कांग्रेस नगर समिति कार्यालयमा उहाले उपमेयर पदमै रहि सेवा गर्ने ईक्छा स्वरूप इक्छापत्र प्रस्तुत गर्नु भएको हो । पहिलो कार्यकालमा निक्कै सक्रिय रहनुभएकी उहाँले निर्वाचित भई महिला बिकास क्षेत्रमा थप कार्य गर्ने चाहना ब्यक्त गर्नु भएको छ ।

Buzz Education

ताजा समाचार

श्री एयरलाईन्सको बिमान चिप्लिएर घासे मैदानमा, ८० यात्रको सकुशल उद्दार

Madhyapur Diary

मध्यपुरमा प्रथम राष्ट्रिय नृत्य दिवश सम्पन्न ।

Madhyapur Diary

दुर्गेस थापाको नंया गीत “”फेरी बिबादमा, प्रशारण रोक्न माग ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy