अर्थतन्त्र समाचार

बिश्वका टप टेन धनी सुचि बाट बाहिरीए मार्क जुकरबर्ग |

Buzz Education

फेसबुक संस्थापक मार्क जुकरबर्ग संसारका सर्वाधिक धनीहरुको १० फोर्ब्स सूचीबाट बाहिरिएका छन् ।
पछिल्लो समय फेसबुकको माउ कम्पनी मेटाको स्टक बजारमा निरन्तर गिरावटसँगै उनी १० औं स्थान बाट ओर्लिएर १३ औं स्थानमा झरेका हुन । फोर्ब्सले जुकरवर्गको सम्पत्तिमा कमी आएर ८०.३ बिलियन डलर कायम भएको पनि जनाएको छ ।
यसैसाता फेसबुकका सक्रिय प्रयोगकर्ता घटेको सूचना सार्वजनिक भएसँगै मेटाको स्टक बजारमा गिरावट आएको बताईएको छ ।
तस्तै गरी बिश्वको दोस्रो सर्वाधिक धनी अमेजन मालिक जेफ बेजोस पनि तेस्रो स्थानमा झरेका छन् । बर्नाड आर्नल्ट र उनको परिवार धनीको दोस्रो सूचीमा प्रवेश गरेको छ ।
बिल गेट्स चौंथो, ल्यारी पेज पाँचौ, वारेन बफेट छैटौं, सर्जी ब्रिन सातौं, ल्यारी एलिसन आठौं, स्टिभ बाल्मर नवौं र मुकेश अम्बानी दशौं स्थानमा छन् । मुकेशको सम्पत्ति ९०.३ बिलियन डलर रहेको जनाइको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर ८ स्थित शहरी स्वास्थ्य केन्द्रमा कार्तिक १६ र १७ गते भेरोसेलको दोस्रो मात्रा ।

Madhyapur Diary

निषेधाज्ञा हट्यो बिद्यालय खोल्न पाउने

Madhyapur Diary

अब मध्यपुरबासीले निशुल्क रगत पाउने

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy