समाज

झापामा एकै परिवारका ३ जनाले गरे आत्महत्या ।

भदौ – ७ -झापाको कन्काई नगरपालिकामा एकै परिवारका ३ जनाले झुन्डिएर आत्महत्या गरेका छन । ईलाका प्रहरी कार्यालय बिर्तामोडका अनुशार एकैसाथ झुण्डीएको अवस्थामा भेटिएका हुन्।
छोरीलाई आमासँगै टासिएर बोकेको अवस्थामा ३४ बर्षिय रबिन बिक , उनकी २९ वर्षिय श्रीमती मुना बिक र प्‍ महीनाकी छोरी रुबिना बिकको शब घरभित्रै झुण्डीएको अवस्थामा फेला परेको हो।
छिमेकीहरूका अनुशार परिवार आर्थिक अभाब र ऋणको समस्यामा रहेको र रबिन बिक पनि बैदेशिक रोजगारीको सिलसिलामा बिदेश जान तयारी गर्दै गरेको बताईएको छ।

ताजा समाचार

आफ्नै आमाबुबाद्वारा ८ महिने शिसुको हत्या

Madhyapur Diary

आज नीलबाराही मन्दिर प्राङ्गनमा श्रमदाता तथा पत्रकार भेला हुँदै – समय – दिउसो ३ बजे ।

Madhyapur Diary

संस्कृतिक धरोहर गणेशराम लाछी कास्कीमा सम्मानित |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy