भक्तपुरका चारै नगरमा कांग्रेस र एमालेले नगरप्रमुख उमेदबार टुङगो लगाएको छ ।
बैशाख -१२-नेपाली कांग्रेसले आईतबार भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारहरुको टुंगो लगाएको छ । कांग्रेसले मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल र...
