समाचार समाज

बोडेको महालक्ष्मी साकोसद्वारा नारी दिवसका अवशरमा अभिमुखिकरण कार्यक्रम आयोजना ।

Buzz Education

फागुन – २४ – मध्यपुर -८ बोडे स्थित अग्रणी सहकारी संस्था श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको महिला तथा कानून उप समितिद्वारा ११३ औ अन्तराष्ट्रिय नारी दिवशको उपलक्ष्यमा बोडे स्थित द्योमा जगत बृद्धाश्रमको सभाहलमा नारी दिवश सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरीएको छ।

श्री महालक्ष्मी साकोसका उपाध्यक्ष्य काशीलाल चाँसीको सभापतित्वमा सन्चालन भएको उक्त कार्यक्रममा महिला समितिकी संयोजक सानु लक्ष्मी गसी:ले नारी दिवशको बारेमा प्रकाश पार्नु हुँदै नारी दिवश मनाउनुको पृष्ठभूमी, ऐतिहासिक कारण आदिका बारेमा प्रकाश पार्नु भएको थियो । संस्थाकी सानुमाया किलाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक तथा सल्लाहकार बिनोद खम्बुले नारी दिवशको सन्दर्भमा आफ्नो बिचार व्यक्त गर्नु भएको थियो ।


संस्थाका ब्यबस्थापक इन्द्र हरि बुढा द्वारा सो अवशरमा शान्दर्भिक कविता समेत बाचन गर्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष काशीलाल चाँसीले धन्यवाद ज्ञापन गर्नु हुँदै नारी दिवसको वारेना बिचार व्यक्त गर्नु भएको थियो । उक्त औपचारीक कार्यक्रम पश्चात साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरीएको थियो ।
– तुल्सी भक्त श्रेष्ठको सहयोगमा तयार पारिएको सामाग्री –

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिमा राष्ट्रिय भारतोलन प्रतियोगिता हुने ।

Madhyapur Diary

एकलाख फाइजर खोप नेपाल आईपुगेको छ ।

Madhyapur Diary

निर्वाचन आयोग बिरुद्ध नेकपा ऐमाले अदालत जाने

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy