समाचार

मथिनपा प्राङगणमा लैङ्गीक हिंसा सम्बन्धि हेल्प डेस्क स्टल ।

Buzz Education

मंशिर -१६ गते शुक्रबार मध्यपुर थिमि स्थित प्रहरी बृत्त थिमिको आयोजनामा मध्यपुर थिमि नगरपालिकाको प्राङगणमा नागरिक हेल्प डेस्क सम्बन्धि स्टल राखिएको छ । मध्यपुर थिमि नगरपालिका प्राङगणमा थिमि प्रहरी बृत्तको महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखा तथा मथिनपा को महिला , बालबालिका तथा जेष्ठ नागरीक शाखाद्वारा संयुक्त रूपमा स्टल राखिएको हो । १६ दिने लैङ्गीक हिंसा बिरुद्धको अभियानका अवशरमा राखिएको उक्त हेल्प डेस्क बाट लैङ्गीक हिंसा सम्बन्धी बिबिध जानकारी प्राप्त गर्न सकिने थिमि प्रहरी बृत्त महिला ,बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख एकता न्यौपानेले मध्यपुर डायरी संबाददातालाई जानकारी दिनुभयो । जुनसुकै समयमा अपराधका घटना घटेमा जति सक्दो चाडै प्रहरी समक्ष उजुरी गर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्न उक्त कार्यक्रम आयोजना गरीएको बताईएको छ ।

Buzz Education

ताजा समाचार

पाथीभरामा साढे आठ करोड भेटी संकलन

Madhyapur Diary

मध्यपुर लिग अन्तरगत १३ औ खेलमा वडा न ६ बिजयी ।

Madhyapur Diary

भदौ -१६भक्तपुरका प्रदेशसभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठ द्वारा एकिकृत समाजबादीमा सनाखत ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy