समाचार

लोकन्थलीमा शबबहान र मोटरसाईकल ठोक्किंदा एक घाइटे ।

Buzz Education

  चैत -९ मध्यपुर थिमि स्थित लोकन्थलीमा शववाहन र मोटरसाइकल एकआपसमा ठोक्किएको छ ।
सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र विपरीत दिशामा रहेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल आज बिहान करिब साढे ९ बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षर्शीका अनुशार शववाहनमा मोटरसाइकल ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको थियो ।
सो दुर्घटनामा घाइते मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरको लोकन्थलीमा फलामे धोकाले किचेर बालिकाको मृत्यु ।

Madhyapur Diary

ख्वप अस्पताल भक्तपुरले माग्यो कर्मचारी

Madhyapur Diary

मध्यपुरको विनायक स्कुलद्वारा राष्ट्रिय खेलाडीहरूको सम्मान

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy