समाचार समाज

मध्यपुर -८ बोडेको गाँखुमा एक पुरुष मृत फेला |

Buzz Education

पुष – १७ -मध्यपुर ८ बोडे गाखु स्थित एक घरमा शनिवार एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुशार काभ्रेपलाञ्चोक भगवती गाउपालिका घर भई हाल काठमाडौ जिल्ला बानेश्वर खरिबोटमा डेरा कोठा गरी बस्ने बर्ष ३४ को देवराज थापा मृत अवस्थामा फेला परेको हो । आफ्नै तीन तल्ले घरको कम्पाउन्ड भित्र फलामे रेलिङमा भेटीएको बताईएको छ । प्रहरीका अनुशार अनुसन्धान कार्य अगाडी बढाईएको छ ।

Buzz Education

ताजा समाचार

बाढीका कारण भारतमा खुड्कुलो चढेर पुगे बिबाह मण्डप

Madhyapur Diary

एमसिसी पास नगर्न नेमकिपाको संसद भवन अगाडी ब्यापक प्रदर्शन ।

Madhyapur Diary

भक्तपुर युनाईटेड एफसी बन्यो प्रथम भक्तपुर लिग फुटबल च्यामपियन |

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy