समाचार समाज

मध्यपुरमा नेपाल संबत एप र पात्रो सार्वजनिक हुँदै ।

Buzz Education

कार्तिक –१५ नेपाल संबत ११४२ को अवशरमा कार्तिक १९ गते शुक्रबार बिहान  ७:३० बजे मध्यपुर थिमिको राष्ट्रिय बिभूति शंखधर साख्वा प्रतिस्थानले आयोजना गर्ने कार्यक्रममा नेपाल संबत एप र नेपाल संबत पात्रो सार्वजनिक गरीने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउबाको आतिथ्यतामा उक्त एपस तथा पात्रो सार्वजनिक गरीने बताईएको हो ।
त्यस्तै गरी प्रधानमन्त्री शेर बहादुर देउबा द्वारा राष्ट्रिय बिभुति शंखधर शाख्वा : को शालिकमा माल्यार्पण गरिने कार्यक्रम पनि रहेको बताईएको छ ।
तत्कालीन सरकारले शँखधर साख्वा :लाई २०५६ साल अर्थात नेपाल संबत ११२० मा राष्ट्रिय बिभूति घोषणा गरीएको छ ।

Buzz Education

ताजा समाचार

भक्तपुर लिग फुटबलका सेमिफाइनल खेलहरू आज ।

Madhyapur Diary

शंखधर पार्क उदघाटन हुदै, ( कार्तिक२८) नगरपालिका बिदा ।

Madhyapur Diary

मध्यपुर -५ दिगुटोल स्थित शिवमन्दिर पुननिर्माण सिलान्यास सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy