टीभी मनोरञ्जन समाचार

मनोज गजुरेलले गरे दोस्रो बिवाह

Buzz Education

हास्य कलाकार मनोज गजुरेलले बिबाह गरेका छन ।उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्। बिगत ४ बर्ष देखि श्रीमती संगको सम्बन्ध बिच्छेदका कारण एकल जीवन बाच्दै आएका मनोजले पुन बैवाहिक जिवन शुरू गरेका हुन ।

बिज्ञापन


मनोजका श्रीमती मन्जु पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्।
गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।

 

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिको लोकन्थलीमा ट्याटु खोपाउन गएका युवकको मृत्यु ।

Madhyapur Diary

एमसिसी बारे अमेरिकालाई सोध्यो नेपालले प्रश्न

Madhyapur Diary

आज शहीद दिवश मनाईदै ‘

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy