खेलकुद

मन्देकाजीले जिते दुई स्वर्ण

Buzz Education

जर्मनीको चिम्निजमा नेपालका मन्देकाजी श्रेष्ठले दुई स्वर्ण पदका जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी उनले सिनियर एकल काता र ३० वर्ष माथिको उमेर समूहको एकल कातामा स्वर्ण जितेका हुन् ।
मुकुन्द्र महर्जनले ३० वर्ष माथिको उमेर समूहमा स्वर्ण जितेका छन । ७५ केजी तौल समूहमा उनले कास्य पदक जितेको छन ।
त्यस्तै नेपालका सुमन तिमल्सिनाले सिनियर एकल कातामा कास्य र आफ्नो उमेर समूहमा स्वर्ण पदक जितेका छन् ।

प्रतियोगितामा जर्मनी, पोल्याण्ड, अष्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम लगायतका देशको सहभागिता रहेको थियो ।

 

Buzz Education

ताजा समाचार

भक्तपुर लिग फुटबलका सेमिफाइनल खेलहरू आज ।

Madhyapur Diary

हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको खेलकुद च्यानल ‘हिमालय स्पोर्ट्स’ को प्रमुख कार्यकारी अधिकृतमा सुरज गिरी नियुक्त

Madhyapur Diary

नेपाल भारत दोस्रो मैत्रिपुर्ण फुटबल खेलमा भारत बिजयी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy