खेलकुद समाचार

नेपाल भारत दोस्रो मैत्रिपुर्ण फुटबल खेलमा भारत बिजयी

Buzz Education

भाद्र –२० – काठ्मान्डौ -आईतबार सम्पन्न भएको नेपाल भारत मैत्रिपूर्ण फुटबल खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको छ ।


त्रिपुरेश्वर स्थित दसरथ रंगशालामा भएको खेलमा भारतका फारुक चौधरीले ६२ औ मिनेटमा गोल गरी अग्रता लिएका थिए । त्यस पश्चात खेलको ८० औ मिनेटमा भारतका तर्फबाट कप्तान सुनिल क्षेत्रिले गोल गरी गोल संख्या २ पुऱ्याएका थिए ।
खेलको अन्त्यतिर ८७ औ मिनेटमा भने नेपालका लागि खेलमा पहिलो गोल तेज तामाङले गरे।
गत शुक्रबार भएको पहिलो मैत्रिपूर्ण खेलमा नेपाल र भारत १-१ गोलको बराबरी खेलेका थिए ।
आईतबार सम्पन्न भएको खेल हेर्न दशरथ रंगशालामा पूर्व प्रधानमन्त्रि तथा नेकपा ऐमालेका अध्यक्ष के.पी शर्मा ओलि पनि दशरथ रंगशाला पुगेका थिए ।

Buzz Education

ताजा समाचार

मध्यपुर ४ – मरुटोलमा लाेकेश्वर ज्ञानमाला भजन प्रशिक्षण कार्यक्रम सम्पन्न

Madhyapur Diary

मध्यपुरमा नेपाल संबत एप र पात्रो सार्वजनिक हुँदै ।

Madhyapur Diary

नेपाल भाषाको गीत “व मनु सू मनु ” को म्युजिक भिडियो सार्वजनिक

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy