ललितपुर स्थित ग्वार्कोईमाडोलदोबाटोमा गहिरहेको स्कुटर अनियन्त्रित भई पल्टिंदा चालकको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति लालितपुर लामातार बस्ने ३७ बर्षिय बिनोद बुढाथोकी रहेको जनाइएको छ ।
स्कुटर आफै पल्टेर दुर्घटना भएको वा कुनै अरु सवारी साधनले ठक्कर दिएको हो भन्ने बिषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
previous post