विश्व समाचार समाज स्वास्थ्य

कम समयमा जन्मेको शिशुको गिनिज बुकमा नाम ।

दक्षिण पूर्वी राज्य अलावामाका एक शिशु अहिले संसार भर निक्कै चर्चा कमाईरहेका छन यतिबेला । कारण किन भन्दा गिनिज बुकमा उनको नाम रेकर्ड भएको छ । सामान्यतया ४० हप्ता आमाको कोखमा बसेर शिशुले जन्म लिने गर्छन तर अलावा का यि शिशुले २१ हप्ता अर्थात १२७ दिनमा जन्मेर संसारकै कम उमेरमा जन्मने शिशुको उपाधि पाएका छन ।


कर्टिस मिन्स नाम दिइएका ती शिशु सन् २०२० जुलाई ४ मा जन्मिएका हुन् । जन्मिदा उनको तौल जम्मा ४२० ग्राम थियो । हाल जन्मेको १६ महिना पुगेका कर्टिस संसारकै कम समयमा जन्मिने शिशु भएको गिनिज वल्र्ड रेकर्डले पुष्टि गरेको छ ।
जुम्ल्याहा शिशु जन्म दिएपनि कर्टिससँगै जन्मिएका किस्याको भने जन्मिने वित्तिकै मृत्यु भई सकेको छ ।

बिज्ञापन
सो समयमा कर्टिसको बाच्ने सम्भावना जम्मा १ प्रतिशत मात्र रहेको चिकित्सकले बताएका थिए । जन्मिएपछि भेन्टिलेटरमा राखिएका कर्टिसलाई तीन महिनापछि अस्पतालले डिस्चार्ज गरेको थियो

ताजा समाचार

बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय ।

Madhyapur Diary

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

Madhyapur Diary

शे फोक्सुन्डो ताल हेर्न जाने क्रममा लडेर युवती खोलामा बेपत्ता ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy