नागार्जुनको गोदामथोक गुरुङ डाँडामा २७ फिट लामो बुद्ध मूर्ति स्थापना हुदैँ
काठमाडौँ- काठमाडौँको नागार्जुनमा बुद्ध मूर्ति स्थापना हुने भएको छ । नार्गाजुन नगरपालिका वडा नं. ७ रामकोट, गोदामथोकको गुरुङडाँडामा एक ढुंगाबाट निर्मित नेपाल मै पहिलो मूर्ति स्थापना...
