रासस फोटोपत्रकार रत्न श्रेष्ठको थिमिको बिस्काः जात्रा एकल फोटो प्रदर्शनी सुरु ।
चैत्र – २२ गते –मध्यपुर थिमिका ख्यातिप्राप्त रासस फोटोग्राफर रत्न कृष्ण श्रेष्ठको मध्यपुर थिमिको बिस्काः जात्रा सम्बन्धि एकल फोटो प्रदर्शनी मंगलबार देखि काठ्मान्डौको भृकुटीमण्डप स्थित...