मध्यपुरमा हुने एपिक नेपाल म्युजिक अवार्ड सम्बन्धमा शुक्रबार सिद्धिकालीमा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम हुने ।
असोज –१४-मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा तेस्रो एपिक नेपाल म्युजिक अवार्ड मध्यपुर थिमिमा हुने भएको छ । यसै सन्दर्भमा थप जानकारी दिनका लागि अवार्ड सेरेमोनी आयोजक...
