Uncategorized

ललितपुरको ग्वार्को मा स्कुटर दुर्घटनामा युवकको मृत्यु ।

Buzz Education

ललितपुर स्थित ग्वार्कोईमाडोलदोबाटोमा गहिरहेको स्कुटर अनियन्त्रित भई पल्टिंदा चालकको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति लालितपुर लामातार बस्ने ३७ बर्षिय बिनोद बुढाथोकी रहेको जनाइएको छ ।
स्कुटर आफै पल्टेर दुर्घटना भएको वा कुनै अरु सवारी साधनले ठक्कर दिएको हो भन्ने बिषयमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Buzz Education

ताजा समाचार

नेपाल कपडा तथा सिलाई ब्यबसायी संघ भक्तपुरको दोस्रो अधिवेशन सम्पन्न ।

Madhyapur Diary

मध्यपुरको मनोहरामा भेटियो दुर्लभ बिरल बटुवा ठूलो कस्दरी चरा ।

Madhyapur Diary

प्राकृतिक झरना वा छहरो पर्यटक लोभ्याउने म्याग्दी झरना

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy