विश्व समाचार समाज स्वास्थ्य

कम समयमा जन्मेको शिशुको गिनिज बुकमा नाम ।

Buzz Education

दक्षिण पूर्वी राज्य अलावामाका एक शिशु अहिले संसार भर निक्कै चर्चा कमाईरहेका छन यतिबेला । कारण किन भन्दा गिनिज बुकमा उनको नाम रेकर्ड भएको छ । सामान्यतया ४० हप्ता आमाको कोखमा बसेर शिशुले जन्म लिने गर्छन तर अलावा का यि शिशुले २१ हप्ता अर्थात १२७ दिनमा जन्मेर संसारकै कम उमेरमा जन्मने शिशुको उपाधि पाएका छन ।


कर्टिस मिन्स नाम दिइएका ती शिशु सन् २०२० जुलाई ४ मा जन्मिएका हुन् । जन्मिदा उनको तौल जम्मा ४२० ग्राम थियो । हाल जन्मेको १६ महिना पुगेका कर्टिस संसारकै कम समयमा जन्मिने शिशु भएको गिनिज वल्र्ड रेकर्डले पुष्टि गरेको छ ।
जुम्ल्याहा शिशु जन्म दिएपनि कर्टिससँगै जन्मिएका किस्याको भने जन्मिने वित्तिकै मृत्यु भई सकेको छ ।

बिज्ञापन
सो समयमा कर्टिसको बाच्ने सम्भावना जम्मा १ प्रतिशत मात्र रहेको चिकित्सकले बताएका थिए । जन्मिएपछि भेन्टिलेटरमा राखिएका कर्टिसलाई तीन महिनापछि अस्पतालले डिस्चार्ज गरेको थियो

Buzz Education

ताजा समाचार

हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको खेलकुद च्यानल ‘हिमालय स्पोर्ट्स’ को प्रमुख कार्यकारी अधिकृतमा सुरज गिरी नियुक्त

Madhyapur Diary

यूट्यूबर पक्राउ

Madhyapur Diary

नेपाल कोरिया मैत्री अस्पतालमा पुन स्वास्थ्य बिमा कार्यक्रम संचालनमा । नगर प्रमुखद्वारा उदघाटन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy