भक्तपुर जिल्ला पावरलिफटिङ संघको गठन । अशोक घजुको नेतृत्व ।
नेपाल पावरलिफ्टिङ संघका संगठन विभाग प्रमुख श्री बुद्धि जंग कार्कीको विभागीय कार्य अन्तर्गत नेपाल पावरलिफ्टिङ संघका केन्द्रीय महासचिव श्री शुक्रराज प्याकुरेलको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्ला...