बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीकाे बयान लिन लामिछानेको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा सत्तारूढ नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिनुपर्ने धारणा राखेका छन्। आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा...
