मध्यपुरको ६० बर्ष पुरानो संस्था न्ह्यज्या: खलको अध्यक्षमा दामोदर श्रेष्ठ चयन ।
वि.सं.२०१९ सालमा स्थापित ६ दशक इतिहास बोकेको ऐतिहासिक, भाषिक र साहित्यिक संस्था मध्यपुर थिमिको जेष्ठ सामाजिक संस्थाका समेतको रुपमा रहेको न्ह्यज्या खल: को नंया अध्यक्षमा...