मध्यपुर नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कुलमान घिसिङ बीच भेटघाट । मध्यपुरमा अझै झिलिमिली बन्ने ।
मध्यपुर थिमि नगरपालिकामा नगरका सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थानहरूलाई केन्द्रिकृत गरी नेपाल बिद्युत प्राधिकरणले बिभिन्न कार्यहरू अघि बढाउने भएको छ । जस अन्तरगत मनोहरा पुल...