Uncategorized अर्थतन्त्र

बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने -केपी शर्मा ओली

Buzz Education

प्रतिनिधिसभामा  आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भइरहेको छ ।  मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भइरहेको उक्र छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताएका छन् । बहुमतको बलमा संसदबाट बजेट पास भए पनि व्यवहार पास हुने नहुने आफूहरुले हेर्ने भन्दै उनले तर, बजेटले लिएको लक्ष्य पूरा नहुने जिकीर गरे ।   नीति तथा कार्यक्रममाथिको छलफलमा आफूहरुले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै उनले अघिल्लो वर्ष ल्याइएको बजेटले लिएको लक्ष्य पूरा गर्न नसकेको बताए ।

 

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिको बालकुमारी साकोसले २५ औ बार्षिक उत्सबको अवशरमा बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने ।

Madhyapur Diary

भक्तपुर क्यान्सर अस्पतालमा जागिर खुल्यो ।

Madhyapur Diary

बोडेको धुन्चे पाखो मा स्कुटर दुर्घटना हुदा १ को मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy