Uncategorized खेलकुद समाचार

अष्ट्रेलियामा बस्ने मध्ययुरबासीहरुद्वारा मण्डेकाजी सम्मानित ।

बैशाख – २८ – थिमि नगरपालिका भित्रबाट काम तथा अध्यनको सिलसिलामा अस्ट्रेलिया बसोबास गदै आएका मध्यपुर थिमिका खेलप्रेमी दाजुभाईहरुद्वारा मध्यपुर थिमिका ख्याति प्राप्त राष्ट्रिय कराते खेलाडी तथा दोहोरो स्वर्ण पदक धारी ( साग ) मण्डे काजी श्रेष्ठ सम्मानित भएका छन । रुपेन्द्र श्रेष्ठ को संयोजन तथा माधब श्रेष्ठको सह संयोजनमा भएको उक्त कार्यक्रममा बिशेष सम्मान स्वरूप नगद १००० अष्ट्रेलियन डलर सहित उनी सम्मानित भएका हुन । Strathfield veggie shed (Bibek Pradhan), 3 Bees Education and Visa service, Madhyapur FC Australia, Amazing Cafe लगायत संघ संस्था बाट नगद 1000 Dollar सहित सम्मान गरीएको हो । सम्मानित भएपश्चात मध्यपुर डायरी संबाददाता संगको छोटो कुराकानीमा अस्ट्रेलिया निवासी मध्यपुरका दाजुभाईहरुको तर्फबाट प्राप्त भएको उक्त सम्मानले आफु निक्कै खुशि भएको र खेल क्षेत्र प्रति आगामी दिनमा अझ गम्भीरताका साथ लाग्न प्रेरणा मिलेको प्रतिकृया जनाउनु भयो ।

ताजा समाचार

रासस फोटोपत्रकार रत्न श्रेष्ठको थिमिको बिस्काः जात्रा एकल फोटो प्रदर्शनी सुरु ।

Madhyapur Diary

बिभिन्न पदहरूमा १५ कर्मचारीहरुको लागि जागिर खुल्यो

Madhyapur Diary

मध्यपुर ४ नेकपा ऐमाले वडा अधिवेशनमा राजु श्रेष्ठको नेतृत्व ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy