खेलकुद समाचार

मध्यपुर लिगको ३३ औं खेलमा वडा न ८ बिजयी । नतिजा -१-०

Buzz Education

मध्यपुर डायरी संबाददाता – जेनिश बाडे ( प्रशिक्षार्थी )

हाल जारी मध्यपुर लिग अन्तर वडा फुटबल प्रतियोगिता अन्तरगत शनिवार सम्पन्न भएको ३३ औं खेलमा वडा न ८ बिजयी भएको छ । वडा न ८ ले वडा न ४ लाई १-० गोल अन्तरले पराजित गदै बिजयी भएको हो । खेलको ३८ औं मिनेटमा जर्शी न १४ का अभिशेख बुढा श्रेष्ठले दिलाएको आग्रतालाई अन्तिम सम्म जोगाई महत्वपूर्ण ३ अंक हासिल गरेको छ । वडा न ४ अंक बरियताको पुछारमा रहेको छ । वडा न ४ ले हालसम्म १ अंक मात्रै प्राप्त गर्न सकेको छ ।
उक्त खेलमा ९०+२ औं मिनेटमा वडा ४ का सोनिस श्रेष्ठले पंहेलो कार्ड पाएका थिए । वडा न ८ का जर्शी न ११ का रबि मस्तरां म्यान अफ द म्याच घोषित भएका छन ।

Buzz Education

ताजा समाचार

विनायक छैठौं अन्तर विद्यालयस्तरीय मध्यपुर थिमि नगरपालिका कप फुटवल प्रतियाेगितामा विजयी

Madhyapur Diary

५८औं राष्ट्रिय बालदिवसको अवसरमा विनायकमा विभिन्न कार्यक्रम

Madhyapur Diary

म.थि.न.पा द्वारा तेक्वान्डो खेलाडी तथा प्रशिक्षकहरुलाई ट्रयाक शुट बितरण तथा बिदाई कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy