शिक्षा समाचार

शताब्दी पुरुष जोशी प्रति स्वप्न संसारमा श्रद्धाञ्जली अर्पण

Buzz Education

कार्तिक -१ -वाङ्गमय शताब्दी पुरुष डा. सत्य मोहन जोशीको असोज ३० गते आइतबार १०३ बर्षको उमेरमा निधन भएकोमा असोज ३१ गते सोमबार स्वप्न संसार स्कूलमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरियो । स्वप्न संसारका बालबालिकाहरुले फूल अर्पण गरिएको थियो । नेपाली संस्कतिका धरोहर डा. सत्यमोहन जोशीका बारेमा शिक्षिकाहरुद्वारा बालबालिकाहरुलाइ कक्षामा जानकारी गराइएको थियो । सो श्रद्धाञ्जली अर्पण कार्यले बालबालिकाहरुमा अग्रजहरु प्रति आदरभाव बिकास हुनुका साथै चौतर्फी बालबिकासको महत्वपूर्ण भाग भावनात्मक तथा संवेगात्मक विकासमा सकरात्मक असर पर्ने जानकारी स्कूलका सि इ ओ सरिता लामाले बताउनु भयो ।

Buzz Education

ताजा समाचार

आजको मौसम कस्तो रहने छ ?

Madhyapur Diary

अन्तर्राष्ट्रिय नारी दिवस आज मनाउदै

Madhyapur Diary

बोडेमा चिहान बन्यो पार्क – नगर प्रमुख मदन सुन्दर श्रेष्ठद्वारा उदघाटन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy