खेलकुद समाचार

शनिवार सम्पन्न तेस्रो खेलमा वडा न ९ को जित ।

Buzz Education

असोज १५ – जारी मध्यपुर अन्तर वडा लिग फुटबल प्रतियोगिता अन्तरगत शनिवार सम्पन्न भएको तेस्रो खेल अन्तरगत वडा न ९ र वडा न २ बिच भएको निक्कै नै प्रतिस्पधात्मक खेलमा वडा न ९ ले जित हासिल गरेको छ । पहिलो हाफमा गोल हुन नसकेको अवस्थामा वडा न २ का जर्शी न १६ का डिफेन्डर सन्देश दाहालले ७८ औ मिनेटमा आफ्नै पोलमा गरेका आत्माघति गोल पश्चात वडा न ९ ले जित हासिल गर्न सफल भएको हो । जित संगै वडा न ९ ले ९ अंक सहित पहिलो स्थान हासिल गरेको वडा न र हालसम्म ३ अंकमा सिमित भएको छ । प्रतियोगितामा वडा न ९ का मिडफिल्डर यमन राजबाहक म्यान अफ द म्याच घोषित भएका छन ।

Buzz Education

ताजा समाचार

मध्यपुर लिगको ३३ औं खेलमा वडा न ८ बिजयी । नतिजा -१-०

Madhyapur Diary

श्रीलंकाली अर्थतन्त्र किन डगमगायो ?

Madhyapur Diary

मध्यपुरको ६० बर्ष पुरानो संस्था न्ह्यज्या: खलको अध्यक्षमा दामोदर श्रेष्ठ चयन ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy