मनोरञ्जन समाचार समाज

मध्यपुरमा झीगु नख: चख: तजिलजी लहना बोलको गीतको आईतबार छायांकन हुंदै ।

Buzz Education

मध्यपुर थिमिको ईतिहास , संस्कृति, चाडपर्व सम्बन्धि बिबिध पक्ष समेटिने गरी तयार पारिएको झीगु नख: चख: तजिलजी लहना बोलको गीतको छायांकन मध्यपुरमा भईरहेको छ । गीतकार नबिन प्रकाश श्रेष्ठ द्वारा रचित उक्त गीतमा संगित बिजय कायष्ठको संगीत रहेको छ भने उक्त गीत ख्यातिप्राप्त मध्यपुर थिमिकी गायिका कल्पना श्रेष्ठले गाउनु भएको छ । थिमि, बोडे र नगदेशका बिभिन्न स्थान हरुमा छांयांकन गरीएको उक्त गीतको निर्देशन चर्चित म्युजिक भिडियो निर्देशक बाल मुकुन्द प्रजापतिले गरेका छन भने छांयांकार सुरेश ख्वाक : श्रेष्ठ रहेको छ। उक्त म्युजिक भिडियोमा मध्यपुरका ९६ बर्षिय बाद्य गुरु तथा सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापति लगायत दर्जनौ कलाकारहरुको अभिनय देख्न सकिने म्युजिक भिडियो निर्देशक बाल मुकुन्द प्रजापतिले बताउनु भयो । उत्कृष्त रचना, संगीत र गायन रहेको उक्त गीत मध्यपुरको बालकुमारी मन्दिर प्रांगणमा आयोजित उपत्यका व्यापि धिमे बाजा प्रतियोगिताका अवशरमा लोकार्पण गरीएको थियो ।

Buzz Education

ताजा समाचार

मध्यपुरको शिक्षा बिकास साकोसको २८ औं बार्षिक साधारण सभा सम्पन्न ।

Madhyapur Diary

१० हजार घुस सहीत धनुषामा नायब सुब्बा पक्राउ

Madhyapur Diary

४२ बर्ष पछि मनोहरामा भेटियो सेतो पंखे फ्यालफ्याले ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy