राजनीति समाचार

मध्यपुर प्रमुखमा कांग्रेस नेता गणेशमान चक्रधरको दाबेदारी ।

Buzz Education

चैत्र – २६-नेपाली कंग्रेस नेता तथा पूर्व भक्तपुर जिल्ला सभापति गणेश मान चक्रधरले आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको चुनाबका लागि मध्यपुर थिमि नारपालिका प्रमुख पदको दाबेदारी सहित नगर समिति कार्यालयमा आफ्नो इक्छा पत्र प्रस्तुत गर्नु भएको छ । लामो समय देखि नेपाली काँग्रेसको सक्रिय राजनितिमा समाज सेवा गदै आउनु भएका नेता गणेश मान चक्रधर मध्यपुर थिमिको बोडेमा स्थाई रुपमा बसोबास गर्दै आउनु भएको छ ।

Buzz Education

ताजा समाचार

बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय ।

Madhyapur Diary

निर्वाचन आयोग बिरुद्ध नेकपा ऐमाले अदालत जाने

Madhyapur Diary

आमा बनिन प्रिति जिन्ता

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy