Uncategorized

नेपाल कोरिया मैत्री अस्पतालमा पुन स्वास्थ्य बिमा सञ्चालन हुदै ।

Buzz Education

नेपाल कोरिया मैत्री अस्पतालमा २०७८-६-१ गते देखि बन्द रहेको स्वास्थ्य बिमा कार्यक्रम २०७८ – १२-२४ गते देखि पुन सुचारू गर्ने भएको छ । अस्पताल द्वारा जारी गरेको सुचना अनुशार सेवाग्राहीले अब पुन नेपाल कोरिया मैत्री अस्पताल मार्फित सेवा लिन  सकिने जनाईएको छ । लामो समय देखि बन्द भएको सेवा पुन सुचारू हुने भएपछी सेवाग्राही खुशि भएका छन ।

Buzz Education

ताजा समाचार

मध्यपुरको बिनायकमा तीज नृत्य प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

बोडेको धुन्चे पाखो मा स्कुटर दुर्घटना हुदा १ को मृत्यु ।

Madhyapur Diary

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy