समाचार समाज

मध्यपुर थिमिको लोकन्थलीमा ट्याटु खोपाउन गएका युवकको मृत्यु ।

Buzz Education

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली स्थित  आरुष मल्लले संचालन गर्दै आएका आएको ट्याटुमा पसलमा ट्याटु खोपाउन गएका सोही स्थान घर भई हाल काठमाडौ कोटेश्वर बस्ने बर्ष ३३ बर्षिय बिराज खड्का नामक व्यक्ति ट्याटु खोपाउन पालो कुरेर बसिरहेको अबस्थामा अचानक बेहोस भएर मृत्यु भएको छ । बेहोस भएपछि ट्याटु संचालक तथा आफन्तले उपचारका लागि के.एम.सी. अस्पताल सिनामंगल लगेकोमा बिहीबार उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

ABCD खबर . ..

Buzz Education

ताजा समाचार

शास्त्रीय संगीतमा मुग्ध बन्यो मध्यपुर ।

Madhyapur Diary

चीनबाट आईपुग्यो १० लाख भेरोसेल खोप ।

Madhyapur Diary

मध्यपुर थिमि ३ सुन्दर नगर सुधार समितिको छैठौ अधिवेशन तथा नवौ साधारणसभा सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy