खेलकुद समाचार

ओपन फुटसल टुर्नामेन्टमा बेभ फुटसल क्लब बिजेता/बोडे फुटसल उपबिजेता ।

Buzz Education

रामेछाप युवा क्लव, रामेछाप को आयोजनामा कुल ३२ टोली हरूको सहभागीता रहेको प्रथम खुल्ला फुटसल प्रतियोगितामा कौशलटार स्थित बेभ फुटसल क्लब बिजेता बनेको छ भने भक्तपुरको बोडे स्थित बोडे फुटसल उपबिजेता बनेको छ । टाईब्रेकरमा २ – 0 को गोल अन्तरमा बेभ ले बोडे फुटसललाई पराजित गदै उपाधि चुम्न सफल भएको हो । खोप्व : फुटसल क्लब सुर्यबिनायकमा भएका खेलमा विजेता बनेको वेभ फुटसलले उपाधिसहित नगद ५५ हजार ५ सय ५५ हात पार्यो भने उपविजेता बोडेले २२ हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले पुरस्कृत गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वेभ फुटसल क्लबका सौगात छेत्री चुनिए । यसैगरी उत्कृष्ट गोलरक्षक भने बोडे फुटसलका गोलरक्षकको पोल्टामा पर्यो ।

प्रतियोगितामा कुल ३२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरकाे नयाँ नेतृत्व

Madhyapur Diary

मथिनपा उपप्रमुख अन्जना मधिकर्मीको दोस्रो कार्यकालका लागि पार्टीमा उम्मेदबारी दर्ता ।

Madhyapur Diary

मध्यपुर थिमिमा नेक्राबिसं,नेक्रायुसं र मध्यपुर नगर कमिटीको एमसिसी बिरोधि जुलुश र सभा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy